लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।मुख्यमन्त्री शंकर पोखरेल साढे ३ वर्षे कार्यकालको सत्ताबाट बाहिरिएसँगै बन्ने सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले यस्तो जानकारी दिएका हुन् ।उनले माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार

सम्बन्धित सामग्री

लुम्बिनीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

बुटवलः लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति भएको छ। केन्द्रको भागबन्डा अनुसार लुम्बिनीमा पाँच वर्ष एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि आधा कार्यकाल माओवादीले पाउने भएको हो। मुख्यमन्त्रीका दावेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि…