अर्थमन्त्री शर्मामाथि नैतिक जिम्मेवारी

राष्ट्र बैंकमाथि समेत हस्तक्षेप बढाउन अर्थमन्त्री शर्माले गभर्नर अधिकारीमाथि आक्रमण गरेका हुन् भन्ने पुष्टि भएको छ।...

सम्बन्धित सामग्री

सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल

काठमाडौं । सरकारको प्रवक्ताकाे जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएकाे छ । मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री पौडेललाई दिएको हाे । आज (बिहीबार) बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।

सरकारको प्रवक्ताकाे जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई

काठमाडौँ – प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारकाे जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएकाे हाे। स्राेतका अनुसार उक्त जिम्मेवारी सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रस्ताव गरिएको थियो। उनले प्रवक्ताको जिम्मेवारी लिन अस्विकार गरेपछि तत्काललाई प्रवक्ताको जिम्मेवारी पौडेललाई दिइएको हो। उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण […]

अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई

सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिएको हो ।तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि उक्त पद रिक्त भएको थियो । मरासिनीले अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न अनिच्छा देखाएपछि उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।मन्त्रीपरिषद् बैठकले राजस्वसचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिएको […]

अब को बन्ला नयाँ अर्थमन्त्री ?

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपछि नयाँ अर्थमन्त्री को भन्ने चर्चा सुरु भएको छ । गत वर्ष असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको नेतृत्व सम्हाल्दा जनार्दन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाएका थिए ।प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सपथ लिएका थिए । काँग्रेसबाट खाण र कार्की मन्त्री हुँदा माओवादीले शर्मा र भुसाललाई पठाएको थियो ।३ सय ४३ दिन अर्थ मन्त्रालयको नेतृत

अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई

अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बुधबार प्रधानमन्त्रीे सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको...

प्रधानमन्त्री देउवालाई नै तोकियो अर्थ मन्त्रालयको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै तोकेकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरेपछि उक्त मन्त्रालयको प्रधानमन्त्री जिम्मेवारी देउवाले नै सम्हालेका हुन् । बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।

अर्थमन्त्री शर्माको जिम्मेवारी तत्काल खोसिनुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदीप पौडेलले अर्थमन्त्री जर्नादन शर्मालाई तत्काल जिम्मेवारीमुक्त गरिनुपर्ने बताएका छन् ।नेता पौडेलले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत चार विकल्प प्रस्तुत गर्दै तत्काल जिम्मेवारीबाट आफै हट्न...

करको दररेटमा राष्ट्रघात भएको छैन, प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री

२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात […]

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी महरालाई

काठमाडौँ- नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।