सरकारको प्रवक्ताकाे जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई

काठमाडौँ – प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारकाे जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएकाे हाे। स्राेतका अनुसार उक्त जिम्मेवारी सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रस्ताव गरिएको थियो। उनले प्रवक्ताको जिम्मेवारी लिन अस्विकार गरेपछि तत्काललाई प्रवक्ताको जिम्मेवारी पौडेललाई दिइएको हो। उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण […]

सम्बन्धित सामग्री

सरकारको प्रवक्तामा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । यो भन्दा अगाडि सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की रहेका थिए

प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरसँग गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका छन्।...

प्रधानमन्त्री प्रचण्डद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राख्नुभएको उहाँको निजी सविचालयले जनाएको …

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल, ब्याजदर घटाउन सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल...

अर्थमन्त्री र गभर्नरसँग देशको आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्। बुधवार बिहान प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको अवस्थाबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा…

प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

२० पुस, काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । […]

प्रधानमन्त्री प्रचण्डले गरे अर्थमन्त्री पाैडेल र गभर्नर अधिकारीसँग छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल भएकाे हाे। प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए। […]

अर्थमन्त्री पौडेल र गृहमन्त्री लामिछाने बालकोटमा

अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन् । मंगलबार साँझ दुई उपप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री पौडेलले भने- अब बन्द कोठामा कुनै काम हुँदैन

११ पुस, काठमाडौं । सोमबार अर्थ मन्त्रालयमा दिनभरजसो चहलपहल रह्यो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालका कामबारे जानकारी दिन सोमबार अपरान्ह पत्रकार सम्मेलन गरे । उनको बर्हिगमनसँगै साँझ नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल मन्त्रालयमा इन्ट्री गरे । मन्त्रालयमा सचिव कृष्णहरि पुष्करसहित मातहतको निकायका प्रमुख र कर्मचारीले पौडेललाई स्वागत गरे । कार्यकक्षमा आफ्नो पहिलो […]