मुलुकको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्री जिम्मेवारी देखिनुभएन : पूर्व अर्थमन्त्री लोहनी

पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताएका छन् । नेपाल को अर्थतन्त्र संकटतिर जानु  अर्थमन्त्रीसँगको  मात्रै को कुरो नभएको लोहनीले बताए ।शुक्रबार विहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ  । अब यो अर्थमन्त्रीसँग  मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो। प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।'बिस्तारै ओरालो लागेको अर