मेयर कप भेट्रान फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरले अर्को महिना मेयर कप भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा कात्तिक ६ देखि १६ गते सम्म प्रतियोगिता दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा फुटबलर्स मिसन टुलेगदरका महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए । […]

सम्बन्धित सामग्री

कुपण्डोल टिमले जित्यो भेट्रानको उपाधि

कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा कुपण्डोलले फ्रिडम ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । पेनाल्टीमा कुपण्डोलका नीलेन्द्र देवान, उज्ज्वल श्रेष्ठ र राजु तामाङले गोल गरे ।

प्रथम कुसुन्ती ललितपुर मेयर कप:कुपण्डोल च्याम्पियन

कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।...

प्रथम कुसुन्ती ललितपुर मेयर कप:कुपण्डोल च्याम्पियन

कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।...

फ्रिडम र कुपण्डोल टिम फाइनलमा

फ्रिडम ‘ए’ र कुपण्डोल ४० प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा पुगेका छन् ।

कुसुन्ती कप भेट्रान फुटबल हुने

कुसुन्ती युवा क्लब र वडास्तरीय युवा क्लको ललितपुर–१३ को संयुक्त आयोजनामा प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

पुसको अन्तिम सातादेखि कुसुन्ती कप भेट्रान फुटबल हुने

पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरण शुक्रबारदेखि

काठमाडौँ – झापा भेट्रान फुटबल क्लब र एफई खुमलटार भेट्रान्स क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेसँगै समूह चरणका खेल सकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएका खेलमा झापाले काभे्र भेट्रान फुटबल क्लबलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्दा अर्को खेलमा खुमलटाले र साइनिङ सन फुटबल एकेडेमीलाई पनि […]

मेयर कप भेट्रान : खुमलटार र हेटौंडाको विजयी सुरुआत

मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा एफई खुमलटार र विजय युथ क्लब हेटौंडा भेट्रानले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दिनको पहिलो खेलमा खुमलटारले ललितपुर वडा नम्बर १४ लाई पराजित गर्दा अर्को खेलमा विजय युथ हेटौंडाले काभ्रे भेट्रान क्लबलाई हराएको हो ।