कुसुन्ती कप भेट्रान फुटबल हुने

कुसुन्ती युवा क्लब र वडास्तरीय युवा क्लको ललितपुर–१३ को संयुक्त आयोजनामा प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

सम्बन्धित सामग्री

भेट्रान फुटबल – क्वाटरफाइनल समिकरण पूरा

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १३ औं बगरभाई भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पूरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार खेल भएसँगै अन्तिम ८ को समिकरण पूरा भएको हो । पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि […] The post भेट्रान फुटबल – क्वाटरफाइनल समिकरण पूरा first appeared on हाम्रो खेलकुद.

पुसको अन्तिम सातादेखि कुसुन्ती कप भेट्रान फुटबल हुने

पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० देखि

बिबि गोर्खा को आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि शुरु हुने भएको छ।...

बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० देखि

बिबि गोर्खा को आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि शुरु हुने भएको छ।...

भेट्रान फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता चन्द्रविनायक पार्क, चावहिल मैदानमा मंगलबारदेखि सुरु हुँदैछ । चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ६ सहित २१ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष […] The post भेट्रान फुटबल हुने first appeared on Hamro Khelkud.

वडा अध्यक्ष कप भेट्रान फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ ३० गतदेखि हुने भएको छ । चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित १६ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् । ४० वर्षमाथि […] The post वडा अध्यक्ष कप भेट्रान फुटबल हुने first appeared on Hamro Khelkud.

विराटनगरमा भेट्रान फुटबल खेल्दै पूर्वकप्तान सागर थापा

१४ भदौ, विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापाले विराटनगरमा भेट्रान फुटबल खेलेका छन् । विराटनगरको शहीद मैदानमा हाल रात्रीकालीन भेट्रान फुटबल प्रतियोगिता भइरहेको छ । सोमबार राति भएको खेलमा आयोजक विराट मेगा भेट्रान क्लबलाई हाटखोला भेट्रान फुटबल क्लबले १०–० ले पराजित गर्दा थापाले २ गोल गरे । थापाको कप्तानीमा मैदान उत्रिएको हाटखोलाका […]

राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल

३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मर्स्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।...

भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापालाई

झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो । निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा लिएको थियो । तर झापाले अग्रतालाई उल्टाउँदै दोस्रो हाफमा दुई गोल गरेर उपाधि उचाल्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिने क्रममा कप्तान नरेन्द्र लामाले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।त्यसपछि दबाबमा परेको

मेयर कप भेट्रान फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलर्स मिसन टुगेदरले अर्को महिना मेयर कप भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा कात्तिक ६ देखि १६ गते सम्म प्रतियोगिता दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा फुटबलर्स मिसन टुलेगदरका महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए । […]