लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी र राष्ट्रिय राजनीतिमा उठाउँदै आएको माग सम्बोधन गर्न आफू प्रदेशको मन्त्री बनेको दाबी गरेका छन्। दुई महामन्त्रीले पार्टीमा युवा नेतृत्व आउनुपर्छ भनेर लगातार माग गर्दै आएकोले सोही माग सम्बोधन गर्न आफू लुम्बिनी प्रदेशको मन्त्री बनेको बताएका हुन्। […]
बुटवल- लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) बाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापा (रोज राणा) ला...

फिल्मकर्मी तथा नव निर्वाचित प्रदेश सांसद रोज राणा (सरोज थापा) ले प्रदेशको माध्यमबाट चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन आफूले सक्दो पहल गर्ने बताएका छन् । नेपाल फिल्म सोसाइटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै राणाले बोर्ड स्वायत्त भयो भने चलचित्र क्षेत्रको समस्या आफै समाधान हुने धारणा राखे ।‘म प्रदेश सांसद हो । हाम्रो काम प्रदेशका लागि नीति नियम निर्माण गर्ने हो’ राणाले भने– ‘म गठबन्धनको तर्फबाट विजय भएको हो । यदि केन्द्रमा हाम्रो सरकार बन्यो भने बोर्डक
काठमाडौं । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा १ हजार ७ सय ११ मत अन्तरले विजयी हुनु भएको हो । राणा कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बन्नु भएको थियो । राणाले २२ हजार […]
काठमाडौं : प्यूठानको प्रदेशसभा ‘ख’बाट निर्माता, निर्देशक तथा कलाकार सरोज थापा (रोज राणा) निर्वाचित भएका छन्। एमालेका हरिप्रसाद रिजाललाई पराजित गर्दै कांग्रेसका थापा विजयी भएका हुन्।
निर्वाचन आयोगका अनुसार थापा २२ हजार ५१९ मत ल्याउँदै प्रदेश सांसद बनेका हुन्। रिजालले भने २० हजार ८ सय ७ मत ल्याए।
थापा प्यूठान क्षेत्र नम्बर २…