निर्माता रोज राणा प्रदेशसभामा निर्वाचित

काठमाडौं : प्यूठानको प्रदेशसभा ‘ख’बाट निर्माता, निर्देशक तथा कलाकार सरोज थापा (रोज राणा) निर्वाचित भएका छन्। एमालेका हरिप्रसाद रिजाललाई पराजित गर्दै कांग्रेसका थापा विजयी भएका हुन्। निर्वाचन आयोगका अनुसार थापा २२ हजार ५१९ मत ल्याउँदै प्रदेश सांसद बनेका हुन्। रिजालले भने २० हजार ८ सय ७ मत ल्याए। थापा प्यूठान क्षेत्र नम्बर २…

सम्बन्धित सामग्री

उम्मेदवार बनेका कलाकारको कस्तो छ मत परिणाम ?

काठमाडौं । फिल्म निर्माता रोज राणा नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट प्रदेशसभामा निर्वाचित भएका छन् । प्यूठान प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् । अर्का फिल्म निर्माता मदुकुमार श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट कांग्रेसबाट निर्वाचित भएका छन् । राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा जारी मतगणनामा तेस्रो […]