फिल्म निर्माता रोज राणा प्यूठान प्रदेशसभा-१ ‘ख’ बाट विजयी

काठमाडौं । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा १ हजार ७ सय ११ मत अन्तरले विजयी हुनु भएको हो । राणा कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बन्नु भएको थियो । राणाले २२ हजार […]