को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ?

बुटवल- लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) बाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापा (रोज राणा) ला...

सम्बन्धित सामग्री

महामन्त्रीद्वयको गुनासो सम्बोधन गर्न मन्त्री बनेको हुँः रोज राणा

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी र राष्ट्रिय राजनीतिमा उठाउँदै आएको माग सम्बोधन गर्न आफू प्रदेशको मन्त्री बनेको दाबी गरेका छन्। दुई महामन्त्रीले पार्टीमा युवा नेतृत्व आउनुपर्छ भनेर लगातार माग गर्दै आएकोले सोही माग सम्बोधन गर्न आफू लुम्बिनी प्रदेशको मन्त्री बनेको बताएका हुन्। […]

बसाइसराइ रोक्न गाउँघरमै उद्योग विस्तार गरौं: मन्त्री राणा

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले बसाइसराइ रोक्न गाउँघरमै उद्योगहरु विस्तार गर्नुपर्ने बताएका छन्।...

को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ?

बुटवल- लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) बाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका सरोज थापा (रोज राणा) ला...

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, रोज राणा बने मन्त्री

७ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ भोलि बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको […]

फिल्म निर्माता रोज राणा प्यूठान प्रदेशसभा-१ ‘ख’ बाट विजयी

काठमाडौं । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा १ हजार ७ सय ११ मत अन्तरले विजयी हुनु भएको हो । राणा कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बन्नु भएको थियो । राणाले २२ हजार […]

उम्मेदवार बनेका कलाकारको कस्तो छ मत परिणाम ?

काठमाडौं । फिल्म निर्माता रोज राणा नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट प्रदेशसभामा निर्वाचित भएका छन् । प्यूठान प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् । अर्का फिल्म निर्माता मदुकुमार श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट कांग्रेसबाट निर्वाचित भएका छन् । राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा जारी मतगणनामा तेस्रो […]

निर्माता रोज राणा प्रदेशसभामा निर्वाचित

काठमाडौं : प्यूठानको प्रदेशसभा ‘ख’बाट निर्माता, निर्देशक तथा कलाकार सरोज थापा (रोज राणा) निर्वाचित भएका छन्। एमालेका हरिप्रसाद रिजाललाई पराजित गर्दै कांग्रेसका थापा विजयी भएका हुन्। निर्वाचन आयोगका अनुसार थापा २२ हजार ५१९ मत ल्याउँदै प्रदेश सांसद बनेका हुन्। रिजालले भने २० हजार ८ सय ७ मत ल्याए। थापा प्यूठान क्षेत्र नम्बर २…

प्युठानबाट प्रदेश सभामा तुल्सीराम शर्मा र रोज राणा विजयी

८ मंसिर, प्यूठान । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् । प्रदेश सभा १ शर्मा बिजयी हुँदा २ मा राणाले बाजी मारे । एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ […]

प्यूठान प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवारको समर्थन रोज राणालाई

१६ कात्तिक, प्यूठान । प्यूठान प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार माधव केसीले आफ्नो उम्मेदवारी निस्क्रिय गराएका छन् । वाग गठबन्धनबाट उम्मेदवार बनेका रोज राणा भनिने सरोज थापालाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन् । थापा र केसीले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘जिल्लाको परिवर्तनका लागि युवाको अपरिहार्यता महसुस गर्दै हामीहरुबीच चुनावी सहकार्यको आवश्यकता […]

निर्माता रोज राणा प्यूठानबाट प्रदेशसभा सदस्य उम्मेदवार

नेपाली फिल्मका नायक, निर्माता तथा निर्देशक रोज राणाले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिनुभएको छ । उहाँले आइतबार प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिनुभएको छ । चलचित्र निर्माता संघको निबर्तमान महासचिब राणा नेपाली कांग्रेस प्यूठान (ख) का क्षेत्रिय सभापति समेत हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसले गठबनधनको तर्फबाट उम्मेदवार […]