रोज राणालाई ऋषि धमलाको प्रश्न : तपाईं सभापति देउवालाई पैसा खुवाएर मन्त्री बन्नु भएको हो अरे नि ? (भिडिओसहित)

काठमाडौं, ११ पुष । लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग, यातायात तथा पर्यटनमन्त्री सरोज थापा (रोज राणा) ले आफू र आफ्नो परिवारलाई तत्कालिन जनयुद्धमा माओवादीले मार्ने धम्की दिएपछि जिल्ला छोडेर काठमाडौं आएपछि नाम नै परिवर्तन गर्नुपरेको स्पष्ट पारेका छन् । उनले आफू काठमाडौंमा आएर दिदीको घरमा आश्रय लिएर बसेको सुनाए । उनले भने,‘ज्ञानेन्द्रनरसिंह राणा भन्ने मेरो भिनाजु […]