शाक्यले विगत ३ दशकदेखि चित्र कोर्ने काम गर्दै आएका छन् ।

नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको चित्र कोर्दै बागलुङ नगरपालिका वडा नम्बर २ का चित्रकार मछिन्द्र शाक्य । शाक्यले विगत ३ दशकदेखि चित्र कोर्ने काम गर्दै आएका छन् । तस्बिर : रासस

सम्बन्धित सामग्री

‘हातैले लेख्दा गौरव महसुस हुन्छ’: जमाना डिजिटल, पेसा पुरानै

विगत १५ वर्षदेखि हर्कबहादुर बमले कैयौं ब्यानर बनाए, समृद्धिका नारा लेखे, झन्डा, होर्डिङ बोर्ड, साइनबोट, नेमप्लेट, चित्र बनाए तर परिवर्तन भने कहिल्यै देखेनन्।

‘हातैले लेख्दा गौरव महसुस हुन्छ’: जमाना डिजिटल, पेसा पुरानै

विगत १५ वर्षदेखि हर्कबहादुर बमले कैयौं ब्यानर बनाए, समृद्धिका नारा लेखे, झन्डा, होर्डिङ बोर्ड, साइनबोट, नेमप्लेट, चित्र बनाए तर परिवर्तन भने कहिल्यै देखेनन्।

उत्पीडनको चित्र ‘मासिन्या’

नेपाल जातीय, भाषिक तथा सांस्कृतिक विविधता मुलुक भएकाले विभिन्न समुदायका आआफ्नै कला, संस्कृति, मूल्यमान्यता र जीवनशैली छन् । जीवनयापनका क्रममा सबै जातजाति तथा समुदायका सामाजिक सङ्घर्ष र पीडाको आफ्नै कथा पनि छन् । तीमध्ये तामाङ समुदायले भोगेका पीडा र गरेका सङ्घर्षको कथा मासिन्या नाटकमा समेट्न खोजिएको छ । कवि राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले विगत केही समयदेखि आआफ्नो समुदायले भोगेका अन्याय, पीडा र अपमानलाई कवितामार्फत प्रस्तुत गर्दै आउनुभएको थियो । यस पटक भने उहाँहरूले ‘मासिन्या’ नाटकमार्फत आफ्नो समुदायको कथा सुनाउने जमर्काे गर्नुभयो । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ मा तामाङ समुदायको जीवन, संस्कृति, भाषा र शक्तिका कारण उनीहरूले भोगेका उत्पीडनका व्यथा समेट्न खोजिएको छ । नाटकको शीर्षकले राणाकालीन सामाजिक विभेदलाई स्पष्ट झल्काएको छ ।

राजनीतिक चरित्र र देशको चित्र

अति गर्नु अत्याचार नगर्नु भनिन्छ । हाम्रो देशमा विगत लामो समयदेखि राजनीतिक नेतृत्वबाट देश र जनताप्रति अति होइन, अत्याचार भइरहेको छ । नेतृत्वमा न त राजनीतिक दृष्टिकोण छ न त कार्यशैली नै प्रभावकारी । नेपाल जस्तो सानो तर प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देशलाई कंगाल बनाउने दुष्कर्म राजनीतिक दलका केही भिजन नभएमा नेताबाट हुने गरेको […] The post राजनीतिक चरित्र र देशको चित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विगत र वर्तमानको ताजा चित्र

वन्दना स्वीटमा म प्रायः बिहान पुग्ने गर्दथे । साथीहरू भेट्ने एउटा उपयुक्त स्थान थियो त्यो । मीनभवनको उकालोसँगै थियो, वन्दना स्वीट । अनन्तप्रसाद वाग्ले, रमेश सागर र म मिलेर एउटा सयुक्त कवितासंग्रह ‘सहृृदयी स्वरहरू’ प्रकाशित गरेका थियौँ, २०५९ सालमा । यस कार्यको सुरुवात त्यही वन्दना स्वीटबाट भएको थियो । यसको साक्षीमध्येमा...

ध्रुव सिम्खडा

२००७ फागुन ७ । स्वतन्त्रताको ढोका उघ्रेको दिन । यही दिनको छेकोमा नेपाली कांग्रेसले महासमिति बैठक सुरु गरेको छ । यो समाचार पढ्नासाथ एकाएक सात साल, कांग्रेस र यसको नेतृत्वबारे विगत, वर्तमान र भविष्यको चित्र अनायास मानसपटलमा सलबलाउन पुग्यो ।

संगीतको धुन जसले व्युँतायो थोमसको त्यो विगत जुन उनको स्मरणबाट थियो गायव

ड्रमसेटको आवाज आउँछ र लगत्तै सुनिन्छ किबोर्ड। त्यो संगीत थोमसको दिमागको भित्र कतै पुग्छ। त्यसपछि उनको एयरफोनमा गुञ्जन थाल्छ सन् १९८० को दशकको त्यो गीत। द वाटरब्वाइजको 'द होल अफ द मुन' - 'मैले एक इन्द्रेणीको चित्र कोरेँ तिमीले त्यसलाई आफ्नो हातले थाम्यौं मसँग त चमक थियो तर, तिमीले त्यसमा…

कोरोनाविरुद्ध अंग्रपंक्ति रहेका दिवंगतलाई सम्झँदै दीप प्रज्वलन (फोटोफिचर)

काठमाडौं : काठमाडौंमा कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा रहेर योगदान गरेका दिवंगतहरूलाई सम्झँदै दीप प्रज्वलन गरिएको छ। रत्नपार्कमा रहेको आकाशे पुलको भित्तामा विगत केही दिनदेखि चार कलाकारहरूले अग्रपंक्तिमा आफ्नो ज्यान जोखिममा राखेर खटिएकाहरूको चित्र बनाएका थिए।उक्त  पेन्टिङमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, पत्रकारहरूको पेन्टिङ कोरिएको छ। कोरोना महामारीका कारण ज्यान गुमाउनेहरूलाई सम्झँदै उक्त पेन्टिङ आगाडि दीप प्रज्वलन गरिएको।दीप प्रज्वलनमा अग्रपंक्तिमा खटिने स्व

स्माइली इमोजी अंकित अजिंगर ६ हजार डलरमा बिक्रि

वासिंगटन,(एजेन्सी) ।  विगत दुई दशकदेखि अदभुत रंगका र डिजाइनका सर्प प्रजनन गराउँदै आएका अमेरिकाका जस्टिन कोविल्का नामक एक पुरुषले संयोगवश हालै प्रजनन गराएर जन्माइएका अजिंगरका सानो बच्चाको शरिरमा इमोजीको हाँसिरहेको चित्र अंकित भएको पाइएको छ । जे. कोविल्का रेप्टाइल्स नामक संस्थाका मालिक उनले यसपाली प्रजनन गराएर जन्माएका लावेन्डर अल्विनो पाइवल्ड बल प्रजातिको सेतो रंगको अजिंगरको […]

लकडाउनलाई क्यानभारमा उतार्दै लिना डंगोल

काठमाडौं । लतिलपुर इमाडोलकी लिना डंगोलको परिचय ब्युटिसियन र मोडलिङ हो । त्यसो त उनी कमर्सियल आर्टिस्ट (चित्रकार) पनि हुन् । कोरोना संक्रमण बढेपछि विगत ६५ दिनदेखि नेपाल लकडाउनको अवस्थामा छ । यतिबेला आफ्नो दिनचर्या कला सिर्जनामा बितेको उनले बताएकी छन् । यस अवधिमा उनले १६ वटा चित्र तयार गरिसकेकी छन् । अझै आठवटा चित्र …