ध्रुव सिम्खडा

२००७ फागुन ७ । स्वतन्त्रताको ढोका उघ्रेको दिन । यही दिनको छेकोमा नेपाली कांग्रेसले महासमिति बैठक सुरु गरेको छ । यो समाचार पढ्नासाथ एकाएक सात साल, कांग्रेस र यसको नेतृत्वबारे विगत, वर्तमान र भविष्यको चित्र अनायास मानसपटलमा सलबलाउन पुग्यो ।