विगत र वर्तमानको ताजा चित्र

वन्दना स्वीटमा म प्रायः बिहान पुग्ने गर्दथे । साथीहरू भेट्ने एउटा उपयुक्त स्थान थियो त्यो । मीनभवनको उकालोसँगै थियो, वन्दना स्वीट । अनन्तप्रसाद वाग्ले, रमेश सागर र म मिलेर एउटा सयुक्त कवितासंग्रह ‘सहृृदयी स्वरहरू’ प्रकाशित गरेका थियौँ, २०५९ सालमा । यस कार्यको सुरुवात त्यही वन्दना स्वीटबाट भएको थियो । यसको साक्षीमध्येमा...

सम्बन्धित सामग्री

ध्रुव सिम्खडा

२००७ फागुन ७ । स्वतन्त्रताको ढोका उघ्रेको दिन । यही दिनको छेकोमा नेपाली कांग्रेसले महासमिति बैठक सुरु गरेको छ । यो समाचार पढ्नासाथ एकाएक सात साल, कांग्रेस र यसको नेतृत्वबारे विगत, वर्तमान र भविष्यको चित्र अनायास मानसपटलमा सलबलाउन पुग्यो ।