वन्दना स्वीटमा म प्रायः बिहान पुग्ने गर्दथे । साथीहरू भेट्ने एउटा उपयुक्त स्थान थियो त्यो । मीनभवनको उकालोसँगै थियो, वन्दना स्वीट । अनन्तप्रसाद वाग्ले, रमेश सागर र म मिलेर एउटा सयुक्त कवितासंग्रह ‘सहृृदयी स्वरहरू’ प्रकाशित गरेका थियौँ, २०५९ सालमा ।
यस कार्यको सुरुवात त्यही वन्दना स्वीटबाट भएको थियो । यसको साक्षीमध्येमा...