स्माइली इमोजी अंकित अजिंगर ६ हजार डलरमा बिक्रि

वासिंगटन,(एजेन्सी) ।  विगत दुई दशकदेखि अदभुत रंगका र डिजाइनका सर्प प्रजनन गराउँदै आएका अमेरिकाका जस्टिन कोविल्का नामक एक पुरुषले संयोगवश हालै प्रजनन गराएर जन्माइएका अजिंगरका सानो बच्चाको शरिरमा इमोजीको हाँसिरहेको चित्र अंकित भएको पाइएको छ । जे. कोविल्का रेप्टाइल्स नामक संस्थाका मालिक उनले यसपाली प्रजनन गराएर जन्माएका लावेन्डर अल्विनो पाइवल्ड बल प्रजातिको सेतो रंगको अजिंगरको […]