लकडाउनलाई क्यानभारमा उतार्दै लिना डंगोल

काठमाडौं । लतिलपुर इमाडोलकी लिना डंगोलको परिचय ब्युटिसियन र मोडलिङ हो । त्यसो त उनी कमर्सियल आर्टिस्ट (चित्रकार) पनि हुन् । कोरोना संक्रमण बढेपछि विगत ६५ दिनदेखि नेपाल लकडाउनको अवस्थामा छ । यतिबेला आफ्नो दिनचर्या कला सिर्जनामा बितेको उनले बताएकी छन् । यस अवधिमा उनले १६ वटा चित्र तयार गरिसकेकी छन् । अझै आठवटा चित्र …