संगीतको धुन जसले व्युँतायो थोमसको त्यो विगत जुन उनको स्मरणबाट थियो गायव

ड्रमसेटको आवाज आउँछ र लगत्तै सुनिन्छ किबोर्ड। त्यो संगीत थोमसको दिमागको भित्र कतै पुग्छ। त्यसपछि उनको एयरफोनमा गुञ्जन थाल्छ सन् १९८० को दशकको त्यो गीत। द वाटरब्वाइजको 'द होल अफ द मुन' - 'मैले एक इन्द्रेणीको चित्र कोरेँ तिमीले त्यसलाई आफ्नो हातले थाम्यौं मसँग त चमक थियो तर, तिमीले त्यसमा…

सम्बन्धित सामग्री

लेखक घिमिरेको ‘गाउँले दशैँ-तिहार, चौरासी व्यञ्जन र सोमरस’ बजारमा

काठमाडाैं । खाद्य तथा औषधि विज्ञको रूपमा विगत १७ वर्षदेखि क्यानडालाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली मूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोणबाट लेखिएको पुस्तक ‘गाउँले दशैँ–तिहार, चौरासी व्यञ्जन र सोमरस’ हालै नेपाली बजारमा आएको छ । पुस्तकमा घिमिरेले दशैँको चमत्कारी मालश्री धुन र त्यसको मानव मनोविज्ञानमा हुने गहिरो प्रभावबारे लेखेका […]

कलाकार सुशीला ग्लान तामाङको निधन

कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । तामाङको शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताए ।तामाङलाई स्वास्थ्यस्थिति जटिल समस्या देखिएपछि दुई दिन अगाडि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । विगत एक दशकदेखि अभिनयमा क्रियासिल तामाङले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।काठमाडाैं शंखरापुर नगरपालिकाकी स्थायी बासिन्दा तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेल

बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुँदै

सारंगी वादक हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल सारंगी  साँझको आयोजना गर्ने भएका छन् । विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ २५ भदौ (१० सेप्टेम्बर) शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले आफूले अहिलेसम्म गाएका गीतहरूमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारंगीको धुनसमेत सारंगी साँझमा सुनाउने छन् । चार दर्जनभन्दा बढी गीतहरूमा आवाज स

एमसीसी अर्थात् मेरो बाजा मेरै धुन

विगत केही समयदेखि नेपालको लेकबेँसी, हिमाल, पहाड, तराई, पाँचतारे होटल होस् या गाउँको चियापसल, मेलापात होस् या भजनमण्डल जताततै एमसीसीको बहस चलेको देखिन्छ । बुझेर होस् या नबुझेर, नेताहरू विशेषगरी वाम बुद्धिजीवीहरूले एमसीसीको विषयमा एउटा भाष्य निर्माण गरिदिएका छन् जसको आलोक छरिएर जनजिब्रोमा बस्न पुगेको छ । धेरैले के बुझेका…

एमसीसी अर्थात् मेरो बाजा मेरै धुन

विगत केही समयदेखि नेपालको लेकबेँसी, हिमाल, पहाड, तराई, पाँचतारे होटल होस् या गाउँको चियापसल, मेलापात होस् या भजनमण्डल जताततै एमसीसीको बहस चलेको देखिन्छ । बुझेर होस् या नबुझेर, नेताहरू विशेषगरी वाम बुद्धिजीवीहरूले एमसीसीको विषयमा एउटा भाष्य निर्माण गरिदिएका छन् जसको आलोक छरिएर जनजिब्रोमा बस्न पुगेको छ । धेरैले के बुझेका…

लकडाउनमा गायक युवराजः छिमेकीको गितार मागेर धुन रच्दै

गायक युवराज चौलागाई अहिले चितवनमा छन् । कोरोनाले गर्दा आफ्नो कामहरू ठप्प भएपछि उनले घर फर्किन उचित ठाने । उनी घर फर्किएको दोस्रो दिनमै नेपाल पूर्ण रुपमा लकडाउन भयो । विगत डेढ महिनादेखि युवराज आफ्नो परिवारसँग …