ककनी गाउँपालिकाकाले पालिकाका कार्यरत जनप्रतिनिधि र कर्मचारीले अनिवार्य सामुदिायक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकले पालिका देखि वडा स्तरका कर्मचारी,विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक...