२५ मंसिर, पोखरा । जग्गा विवाद मिलाइदिने भन्दै पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्यले नै २ लाख रुपैयाँ घुस लिएको विषय हालै सार्वजनिक भयो । नेपाली कांग्रेसबाट वडा नम्बर ९ को वडा सदस्य जितेकी भावना श्रेष्ठ न्यायिक समिति सदस्य थिइन् । उनले रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद मिलाइदिने भन्दै २ लाख रुपैयाँ चेकमार्फत लिएको […]