भारोत्तोलनमा पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा १२ स्वर्ण र ७ रजतसहित कुल १९ पदकका साथ च्याम्पियन बनेको छ । २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो । सुदूरपश्चिमले ३ स्वर्ण […]

सम्बन्धित सामग्री

मेयर कप भलिबलमा आर्मी र पुलिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र […]

हेल्प नेपाल र पुलिस च्याम्पियन

तीन पाकिस्तानी खेलाडी समावेश हेल्प नेपाल स्पोर्टस क्लब पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लब महिलातर्फ आइतबार सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।...

नवौँ राष्ट्रिय खेलकुदः टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब ६ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो। प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब एक स्वर्ण, चार रजत र एक कास्य पदकका साथ दोस्रो भयो। यसैगरी एक रजत र […]

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो।...

टेबलटेनिसमा पुलिस च्याम्पियन, नविता र स्यान्टुलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब ६ स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिससमा टिम च्याम्पियन बनेको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा पुलिस ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । नेपाल एपिएफ क्लब १ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दोस्रो स्थानमा रह्यो । […]

तेक्वान्दोमा पुलिस टिम च्याम्पियन

२ कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा भएको तेक्वान्दोमा विभागीय टिम नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा भएको तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कांस्य पदक सहित पुलिस पहिलो भएको हो । ७ स्वर्ण, ८ रजत र २ कांस्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कांस्य पदक जितेको एपीएफ तेस्रो […]

न्यू डायमन्डलाई हराउँदै पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लगातार दोस्रो वर्ष लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ । न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस लगातार दोस्रो वर्ष च्याम्पियन बनेको हो । यस अघिको संस्करणमा पनि पुलिसले […]

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो । पुलिसले राउन्ड रोविन लिगमा एपिएफमाथि […]

दमक गोल्डकप : डिफेन्डिङ च्याम्पियन पुलिस उपाधि नजिक

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आर्मी र पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषतर्फ तथा पुलिस महिलातर्फ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ को फराकिलो अन्तरले सहजै हराउन सफल भयो । […]