मेयर कप भलिबलमा आर्मी र पुलिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र […]

सम्बन्धित सामग्री

आर्मी र पुलिसले जिते मेयर कप

त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषमा आर्मी र महिलातर्फ पुलिस क्लबले उपाधि जितेका हुन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको...

आर्मी र पुलिसलाई मेयर कप भलिबल

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप खुला महिला तथा पुरुष भलिबलको उपाधि जितेका छन् ।

मान बहादुर र लक्ष्मी सर्वाेत्कृष्ट

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ र नेपाल पुलिस क्लबकी स्पाइकर लक्ष्मी चन्द ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । मान बहादुर पुरुषमा तथा लक्ष्मी महिलामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । मान बहादुर र लक्ष्मीले आ–आफ्नो टोलीलाई मेयर कप […]

आर्मी र पुलिस फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । आर्मीले एपिएफलाई तथा पुलिसले आयोजक ललितपुर महानगरपालिकालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले […]

ललितपुर मेयर कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने

१४ वैशाख, ललितपुर । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । रोमान्चक खेलमा एपीएफले सुरुआती दुई सेट जितेको थियो । तर, तेस्रो र चौथो […]

तीन विभागसँगै न्यु डायमण्डको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब) सँगै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । आर्मी र एपिएफ पुरुषतर्फ तथा पुलिस र डायमण्डले महिलामा सफलता हात पारेका हुन् । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण […]

प्रिन्स र रशिलालाई उपाधि

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए […]

आर्मीविरुद्धको महत्वपूर्ण जितसँगै पुलिस शीर्ष स्थानमा

नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । मंगलबार भएको  खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो । मंगलबार नै भएको अर्काे खेलमा...

मेयर कप : आर्मी ८७ रनमा समेटियो, सागर ढकालले लिए ५ विकेट

काठमाण्डाै - मेयर कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब अलआउट भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मी क्लब ३० ओभर १ बलमा नै अलआउट भयो । आर्मीले मात्र ८७ रन बनाउन सक्यो । आर्मीका लागि लोकेश बमले ३२, विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन जोड्नुबाहेक अरुले दोहोर अङ्क जोड्न सकेनन् । नेपाल पुलिस क्लबका लागि सागर ढकालले ५ विकेट लिए भने पवन सर्राफले ३ र ललित राजवंशीले २ विकेट लिए । अहिले ८८ रनको लक्ष्य पछ्याइरहेको पुलिसले ब्याटिङ गरिरहेको छ ।

मेयर कप क्रिकेट : एपीएफले बागमतीसँग खेल्दा, आर्मी र पुलिस भिड्ने

काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।बागमतीविरुद्ध मैदान उत्रिँदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ। एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो। यस्तै दोस्रो खेलमा पुलिसमाथि पनि १ विकेटको जित निकालेको थियो। बागमती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ। बागमतीले अघिल्ला दुई खेलमा हार व