हेल्प नेपाल र पुलिस च्याम्पियन

तीन पाकिस्तानी खेलाडी समावेश हेल्प नेपाल स्पोर्टस क्लब पुरुषतर्फ र विभागीय टोली नेपाल पुलिस क्लब महिलातर्फ आइतबार सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।...

सम्बन्धित सामग्री

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौँ । हेल्प नेपालले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि  जितेको छ ।  आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो

लिग भलिबलमा आर्मीको वर्चस्व

त्रिभुवन आर्मी क्लबले छैटौं आरबीबी/एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको उपाधि जितेको छ । आर्मी पुरुष/महिला दुवैमा च्याम्पियन बनेको हो । आर्मी १८ अंकसाथ च्याम्पियन भयो । दोस्रो भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले १४ अंक जोडेको थियो । नेपाल पुलिस क्लब ११ अंकसहित तेस्रो भयो ।

एनभीए क्लब लिगमा आर्मीका दुवै टिमलाई उपाधि

२४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लब आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा पुरुष र महिला दुवैतर्फ च्याम्पियन बनेकाे छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएका निर्णायक खेलमा आर्मीकाे पुरुष टाेलीले टिपटप हेल्प नेपाल स्पाेर्ट्स क्लबलाई हराउँदा महिला टाेलीले अर्काे विभागीय टाेली नेपाल पुलिस क्लबलाई पराजित गर्‍यो । हेल्प नेपालमाथि ३-१ काे सेटमा विजय पाएकाे […]

सातौँ प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् (राखेप) कभर्डहल कोर्टमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा पुलिस च्याम्पियन बनेको हो ।