नवौँ राष्ट्रिय खेलकुदः टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब ६ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो। प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब एक स्वर्ण, चार रजत र एक कास्य पदकका साथ दोस्रो भयो। यसैगरी एक रजत र […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो।...

आर्चरीमा गण्डकी टिम च्याम्पियन, आर्मी दोस्रो, एपीएफ तेस्रो

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य गरी १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कास्य गरी ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कास्य गरी ८ पदक जित्यो । नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ कास्य गरी ४ पदक जितेर चौथो बन्याे । प्रदेश १ ले २ रजत जितेर पाँचौँ, सुद...