टेबलटेनिसमा पुलिस च्याम्पियन, नविता र स्यान्टुलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब ६ स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिससमा टिम च्याम्पियन बनेको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा पुलिस ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । नेपाल एपिएफ क्लब १ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दोस्रो स्थानमा रह्यो । […]

सम्बन्धित सामग्री

कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन

काठमाण्डाै – नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन् । ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ । अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते एके...

भारोत्तोलनमा पुलिस च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा १२ स्वर्ण र ७ रजतसहित कुल १९ पदकका साथ च्याम्पियन बनेको छ । २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो । सुदूरपश्चिमले ३ स्वर्ण […]

नवौँ राष्ट्रिय खेलकुदः टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब ६ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो। प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब एक स्वर्ण, चार रजत र एक कास्य पदकका साथ दोस्रो भयो। यसैगरी एक रजत र […]

तेक्वान्दोमा पुलिस टिम च्याम्पियन

२ कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा भएको तेक्वान्दोमा विभागीय टिम नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा भएको तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कांस्य पदक सहित पुलिस पहिलो भएको हो । ७ स्वर्ण, ८ रजत र २ कांस्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कांस्य पदक जितेको एपीएफ तेस्रो […]

तेक्वान्दोमा ११ स्वर्ण पदकसहित पुलिस विजयी

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा मंगलबार सम्पन्न भएकाे तेक्वान्दो खेलमा विभागीय समूह नेपाल पुलिस क्लब विजयी भएको छ । बेनीको कभर्डहलमा भएको प्रतियोगितामा पुलिस क्लबले सबै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको पुलिस विजेता बनेको हो । […]

राष्ट्रिय खेलकुद  प्रतियोगिता : तेक्वान्दोमा ११ स्वर्ण सहित पुलिस पहिलो

म्याग्दी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न तेक्वान्दो खेलमा विभागीय समूह नेपाल पुलिस क्लब पहिलो भएको छ। बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सबैभन्दा धेरै पदक हात पारेको हो।प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो। ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब द्वितीय तथा तीन स्वर्ण, दुई रजत र ९ कास्य पदक जितेको सशस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्र

महिला क्रिकेटमा डेब्यु खेलमै पुलिसलाई स्वर्ण, एपीएफ पराजित

नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा स्वर्ण जितेको छ ।

टेबल टेनिसमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण पदक

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी, महिला डबल्सतर्फ सशस्त्र प्रहरीको एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो। पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात…

टेबल टेनिसमा पुलिस र एपिएफलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी प्रतियोगिताको मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै पुुलिसले स्वर्ण जितेको छ । पुलिसले आर्मीलाई ११–७, ५ –११, ८ –११, ११ –५, ९–११ को […]

नवौं राष्ट्रिय खेलकुद : टेवल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमा भएको खेलमा मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले गोल्ड मेडल हात पारेको हो । मिक्स डबल ईभेन्टमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई […]