स्वास्थ्य मन्त्रालयद्वारा सुझाव माग

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५ संसोधन गर्न सुझाव माग गरेको छ । स्वास्थ्य सेवा ऐन र नियमावली परिमार्जन गर्नुपर्ने भन्दै मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सरोकारवालासँग सुझाव माग गरेको हो । ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरूको सम्बन्धमा सुझाव पे...

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ। बिहीबार मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसंख्या विभागका तर्फबाट स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो।रास्वपाले  आधारभूत स्वास्थ्यसेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकत

गगन थापासँग स्वास्थ्यमन्त्री गिरीले भने- काम गर्न चाहन्छु सुझाव दिनुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग सुझाव मागेका छन्। मन्त्री गिरीले शुक्रबार पूर्व स्वास्थ्यमन्त्री थापालाई स्वास्थ्य मन्त्रालयमा बोलाएर आफ्ना अनुभव र सुझाव माग गरेका हुन्।

डा. गाेविन्द केसीकाे स्वास्थ्य जटिल बन्दै, सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव

काठमाण्डाै – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।   अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेशी सुक्नेजस्ता समस्या देखिएका छन् । उहाँमा अल्सर हुने सम्भावना बढ्दै गएको अस्पतालले जनाएको छ ।   गएकाे आठ दिनदेख...

डा केसीको स्वास्थ्य जटिल बन्दै, विशिष्टकृत अस्पतालमा रिफर गर्न सुझाव

स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै धनगढीमा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

स्वास्थ्य मापदण्डमा कडाइ गर्दै पर्यटन सुचारु गर्न माग

नेपाल पर्यटन बोर्डले कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । साथै बोर्डले यसबीचमा गरेका कामहरुबारे जानकारी दिँदै नयाँ परिस्थितिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव पनि लिएको छ ।निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुपर्ने सुझाव बोर्डलाई दिएका […]

स्वास्थ्य, कृषि र पूर्वाधारमैत्री बजेटको माग

कर्णाली प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याएको कर्णाली सरकारलाई स्वास्थ्य कृषि र पूर्वाधार केन्द्रित बजेट ल्याउन जुम्ली नागरिकले सुझाव दिएका छन् । महत्वकाँक्षी नीति ल्याउने तर बजेट व्यवस्थापन कम गरेर कार्यान्वयन नहुने समस्या रहेकाले कार्यान्वयनमुखी बजेट ल्याउनसमेत आग्रह गरिएको छ ।गत […]

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।

स्वास्थ्य सेवा ऐन र नियमावली परिमार्जन गर्न सुझाव माग

ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरुको सम्बन्धमा सुझाव पेस गर्न सबै सरोकारवालालाई अनुरोध गरिएको हो।