स्वास्थ्य, कृषि र पूर्वाधारमैत्री बजेटको माग

कर्णाली प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याएको कर्णाली सरकारलाई स्वास्थ्य कृषि र पूर्वाधार केन्द्रित बजेट ल्याउन जुम्ली नागरिकले सुझाव दिएका छन् । महत्वकाँक्षी नीति ल्याउने तर बजेट व्यवस्थापन कम गरेर कार्यान्वयन नहुने समस्या रहेकाले कार्यान्वयनमुखी बजेट ल्याउनसमेत आग्रह गरिएको छ ।गत […]

सम्बन्धित सामग्री

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ

म्याग्दी। म्याग्दी उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) चयन भएका छन् । ३७ सदस्यीय कार्य समितिका अन्य सदस्य पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा जिल्लाका समग्र उद्योगी, व्यापारीको हकहितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्ययोजना बनाएर कृषि, पर्यटन, जलविद्युत्, जडिबुटी लगायतका क्षेत्रमा लगानी भित्त्याउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताए । म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीलाई चलायमान गराउन कार्यक्रम ल्याइने उनले बताए ।