डा केसीको स्वास्थ्य जटिल बन्दै, विशिष्टकृत अस्पतालमा रिफर गर्न सुझाव

स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै धनगढीमा अनशन बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

सम्बन्धित सामग्री

सामूहिक बलात्कारमा परेकी बालिका प्रदेश अस्पताल रिफर

मुगु– सामूहिक बलात्कारमा परेकी मुगुको छाँयानाथ रारा नगरपालिका-१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ। स्वास्थ्य  सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अपस्तालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ।  कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा […]

चितुवाको आक्रमणबाट घाइते किशोरी धनगढी रिफर,आइसीयुमा राखियो

बैतडी : चितुवाको आक्रमणबाट घाइते भएकी  बैतडीको पञ्चेश्वर गाउँपालिका–०३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।  बिहीबार मध्यान्ह १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला चितुवाले पुजालाई आक्रमण गरेको थियो।आक्रमणबाट गम्भीर घाइते भएकी पुजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र,मेलौली ल्याइएको र त्यसपश्चात थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको थियो। डडेल्धुरामा पनि उपचार हुन नसक्दा थप उपचारका लागि धनगढीस्थित

डा केसीलाई अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव

धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ ।अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन । आइतबार डा. केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर निष्कर्षविहीन भइ टुंगिएको थियो ।

सरकारी अस्पतालका चिकित्सकले गरे दर्ता बिनाको अस्पतालमा बिरामी रिफर

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थित त्रिभुवननगर निवासी रविन्द्र साहकी पत्नी चंचला देवीले जन्माएको शिशुलाई प्रादेशिक अस्पतालका चिकित्सकले जनकपुरधामस्थित रामानन्द चोकमा रहेको नैना हस्पिटलमा रिफर गरेकोमा उपचारकै क्रममा मृत्यु भएपछि विवाद सतहमा आएको हो ।पीडित परिवारका अनुसार चंचला देवीलाई प्रश्रव पीडापछि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डल

कुटाइ खाएर घाइते भएका वडा सभापति भण्डारीलाई सुर्खेत लगियो

सिमकोट – कांग्रेस अदानचुली गाउँपालिका–२ का वडा सभापति रतन भण्डारी कुटपिटबाट घाइते भएपछि उनलाई जिल्ला बाहिर रिफर गरिएको छ। गाउँपालिकाको स्वास्थ्य चौकीमा उनको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले जिल्लाबाहिर रिफर गरेका थिए। आइतबार दिउँसोसम्म स्वास्थ्य चौकीमा उपचार गरिए पनि घाइतेमा कुनै सुधार नआएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि स्वास्थ्यकर्मीले रिफर गरेअनुुसार लगिएको हो। शनिबार […]

स्वास्थ्य शिविरमा जाँच गरेकामध्ये ४१ प्रतिशत जटिल प्रकृतिका बिरामी

मकवानपुर – मकवानपुरको हेटौंडा अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराइएका मध्ये ४१ प्रतिशतको स्वास्थ्य समस्या जटिल प्रकृतिको भएको पाइएपछि शल्यक्रियाको लागि रिफर गरिएको छ । रिफर गरिएका सबै बिरामीको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौमा निशुल्क शल्यक्रिया हुनेछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु […]

चितवनमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफरका

स्वास्थ्य नगरी चितवनका ठूला मेडिकल कलेजमा उपचार गर्न आउने बिरामीमध्ये ५० प्रतिशत रिफर भएर आउने गरेका छन्। जिल्लाभित्र र बाहिरी जिल्लाबाट ठूलो सङ्ख्यामा बिरामी रिफर भएर आउने गरेका हुन्। आधुनिक उपकरण र विशेषज्ञ चिकित्सक पर्याप्त हुँदा उपचारका लागि रिफर भएर आउनेको सङ्ख्या बढ्दै गएको छ।

अस्पतालले अब बीमितलाई रिफर गर्दैमा भुक्तानी नपाउने

बिरामी रिफर मात्रै गर्ने अस्पताललाई स्वास्थ्य बीमा बोर्डले पैसा नदिने भएको छ । स्वास्थ्य बीमा गराएकालाई सामान्य जाँच पनि नगरीकन अर्को अस्पताल रिफर गर्ने अस्पताललाई पैसा नदिने स्वास्थ्य बीमा बोर्डले बताएको हो । बीमा बोर्डबाट एक बीमित बिरामीलाई रिफर गरेबापत २०० रुपैयाँ सो अस्पतालले प्राप्त गर्छ । देशभर बीमितको उपचार गर्ने अस्पताल ४३४ वटा छन् । प्रायः अस्पतालले बीमा बोर्डले तोके अनुसार कुनै पनि प्राथमिक सेवा नदिई रिफर गरेको पाइएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत शो

कोरोनाका जटिल बिरामी मात्र रिफर गर्न प्रदेश अस्पतालको आग्रह

सुर्खेत : प्रदेश अस्पताल सुर्खेतले कारोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ। प्रदेश अस्पताल सुर्खेतले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो। उक्त विज्ञप्तिमा लेखिएको छ। ‘यस अस्पतालमा संकटको घडीमा स्वास्थ्य संस्थाहरु र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरु अत्यन्त जिम्मेवार र संवेदनशील भई अझ मेहनतका साथ काम गर्नुपर्ने अवस्था रहेको साथै अस्पतालमा रहेका सीमित स्रोत साधनबाट अधिकतम तवरले स्वास्थ्