'म अपमानित भएर पोखरा आएँ, कांग्रेस ९९ बाट एकैचोटी तल झर्यो '

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर  पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् । सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै थापाले आफू अपमानित भएर पोखरा आएको जिकिर गरे । महामन्त्री थापालाई मोडरेटर वसन्त बस्नेतले तपाई पोखरा हारेर आउनुभएको कि जितेर ? भन्ने प्रश्न गरेका थिए । थापाले जवाफमा ‘यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हा

सम्बन्धित सामग्री

नेतृत्वबाट अपमानित भएर पोखरा आएको बताउँदै गगनले भने- कांग्रेस फेरि उठ्छ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकै मञ्चमा देखिएका छन् । कांग्रेससँगको सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि महामन्त्री द्वयले हिजोको घटनालाई पोखराको नेपाल लिटरेचर फेस्टिभलमा सम्झिएका छन् ।