ताप्लेजुङको लेलेपमा छोराद्वारा वृद्ध बुबाआमाको हत्या

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा छोराले वृद्ध बुबाआमाको हत्या गरेका छन्।

सम्बन्धित सामग्री

इटहरीमा खुकुरी प्रहार गरी वृद्ध महिलाको हत्या

इटहरी वडा नं -२ राई टोलमा बसोबास गर्दै आएकी ७१ वर्षीय मधुमाया पुरीको हत्या भएको हो। सोही ठाउँका ४० वर्षे सन्तोष राईले खुकुरी प्रहार गरी पुरीको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।...

फ्रिफाएर गेम खेल्न मोबाइल चोरी गरी वृद्ध दम्पतीको हत्या

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ मूलपानीमा वृद्ध दम्पत्तीको हत्या गरी फरार रहेका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ। मूलपानीको आहाले गाउँका ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया नीरमाया आलेमगरको हत्या...

धादिङमा एक वृद्ध दम्पतीको हत्या

धादिङ :  धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका –३ आलेगाउँका ७० वर्षीय विष्णु बहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको  धादिङ प्रहरीले जनाएको छ। उनीहरु दुई जना मात्रै घरमा बस्दै आएको र  घर एकान्तमा रहेकोले घटना गएरातिको  हो वा अहिलेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरी घटनास्थलमा रहेको थप अनुसन्धान गरिरहेको छ।

धरानमा वृद्धा महिलाको हत्या

धरानको वडा नं २० टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ। टोड्केस्थित हाइटेन्सन टावर नजिकै घर भएकी वृद्धा पुर्णिमाया राईको गए राती हत्या भएको हो। नाताले भदै पर्ने सनम राईका अनुसार घरमा वृद्धा एक्लै बस्ने गरेकी थिइन्।...

पाहुना आएका व्यक्तिको हत्या, एक वृद्ध पक्राउ

मोरङको लेटाङमा पाहुना आएका वृद्धको हत्या आरोपमा अर्का एक जना वृद्ध पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–२, फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय डम्बरबहादुर भुजेललाई पक्राउ गरेको हो ।  सोमवार साँझ भुजेलको आँगनमा  बुढाथोकीको शव भेटिएको थियो । बुढाथोकी भुजेलकोमा पाहुना बनेर आएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेको देखिन्छ ।  भुजेलले शव घिसारेर घर नजिकैको ...

मोरङमा पाहुनाको हत्या, ८१ वर्षे वृद्ध पक्राउ

२७ पुस, विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार […]

वृद्ध दम्पतीको हत्या आरोपमा पाइलट पक्राउ

सिडनी, (एजेन्सी) ।  एउटा व्यावसायिक एयरलाइनका पाइलटलाई बीस महिना अघिदेखि अस्ट्रेलियामा हराइरहेका दुईजना वृद्ध क्याम्परको हत्या गरेको अभियोग लगाइएको छ । अस्ट्रेलियाको भिक्टोरियास्थित उनकै क्याम्पसाइटमा हेलिकोप्टरहरूमा पुगेका प्रहरीले सोमबार राति ५५ वर्षीय ग्रेग लिनलाई पक्राउ गरेका थिए । उनीविरुद्ध ७४ वर्षीय रस्सेल हिल र ७३ वर्षीया क्यारोल क्लेको हत्या गरेको अभियोग लगाइएको छ । गत […]

वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरी हत्या गर्ने सातजना जेल चलान

अजय साहजनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकामा घरमा सुतिरहेकै ठाउँबाट वृद्ध दम्पतीलाई बेडसहित अपहरण गरेर हत्या गरेको आरोपमा ७ जना जेल चलान भएका छन्।गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा पिपरा गाउँपालिका-५ सोहडवा बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज (शुक्रबार) जेल चलान गरेको हो।जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरी

रुकुममा वृद्ध एकल महिलाको बलात्कारपछि हत्या भएको आशंका

रुकुम पश्चिममा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छिन् । चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा करिब ५५ वर्षीया देवकला घर्ती मृत अवस्थामा भेटिएकी हुन् ।...

वृद्ध महिला हत्या आरोपमा दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया वृद्ध महिला हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिङगाचौर गाउँका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय...