वृद्ध दम्पतीको हत्या आरोपमा पाइलट पक्राउ

सिडनी, (एजेन्सी) ।  एउटा व्यावसायिक एयरलाइनका पाइलटलाई बीस महिना अघिदेखि अस्ट्रेलियामा हराइरहेका दुईजना वृद्ध क्याम्परको हत्या गरेको अभियोग लगाइएको छ । अस्ट्रेलियाको भिक्टोरियास्थित उनकै क्याम्पसाइटमा हेलिकोप्टरहरूमा पुगेका प्रहरीले सोमबार राति ५५ वर्षीय ग्रेग लिनलाई पक्राउ गरेका थिए । उनीविरुद्ध ७४ वर्षीय रस्सेल हिल र ७३ वर्षीया क्यारोल क्लेको हत्या गरेको अभियोग लगाइएको छ । गत […]