धादिङमा एक वृद्ध दम्पतीको हत्या

धादिङ :  धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका –३ आलेगाउँका ७० वर्षीय विष्णु बहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको  धादिङ प्रहरीले जनाएको छ। उनीहरु दुई जना मात्रै घरमा बस्दै आएको र  घर एकान्तमा रहेकोले घटना गएरातिको  हो वा अहिलेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरी घटनास्थलमा रहेको थप अनुसन्धान गरिरहेको छ। 

सम्बन्धित सामग्री

धादिङमा वृद्ध दम्पती हत्या आराेपमा दुई किशोर पक्राउ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीमा भएको वृद्ध दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  मुलपानीको आहालेगाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगरको हत्या गरिएको अवस्थामा घरमै शव...