रुकुममा वृद्ध एकल महिलाको बलात्कारपछि हत्या भएको आशंका

रुकुम पश्चिममा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छिन् । चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा करिब ५५ वर्षीया देवकला घर्ती मृत अवस्थामा भेटिएकी हुन् ।...

सम्बन्धित सामग्री

आफन्तबाटै बलात्कृत हुँदै छन् बालिकाहरू

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहा गाउँकी १६ वर्षीया बालिका निरु विकको २०७८ साल भदौ ४ गते राती मेला हेर्न गएको समयमा बलात्कारपछि हत्या भएको आशंका गरियो।...

घाँस काट्न निस्केकी महिलाको बलात्कारपछि हत्या

बाँसघारीमा शव फेला परेको महोत्तरी मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ । फलामका पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरि शलले घाँटी कसेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।बलात्कार गरेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र त्यो कुरा खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए । हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ । घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको

किशोरीको बलात्कारपछि हत्या आशंका

घरबाटै हराएकी त्रियुगा–६ मोहनपुरकी एक किशोरीको शव जंगलमा सडेको अवस्थामा फेला परेको छ । शवको अवस्था हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । शव प्रेमकुमार चौधरीकी १६ वर्षीया छोरी कृशला चौधरीको भएको प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

सल्यानमा एक महिला मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० बर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अबस्थामा फेला परेकी हुन्। जेठ ३१ गते बेलुकादेखि हराएकी खिमा खोला किनारमा मृत अवस्थामा फेला परेपछि परिवार जनले उनको बलात्कार पछि हत्या भएको दाबी गरेका छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले घटना शंकास्पद रहेको जानकारी दिए । आइतबार रिपोर्ट आइतबार मात्रै आउने र त्यसपछि खिमाको मृत्युको कारण भन्न मिल्ने डिएसपी थापाले बताए । खिमाका श्रीमान खिमबहादुर खड्का आठ...

छात्रा मृत्यु प्रकरणः  हत्या भएको आशंका, प्रेमी पक्राउ

दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी ना

मोरङमा मकैबारीमा महिलाको शव भेटियो, बलात्कारपछि हत्या भएको आशंका

अर्धनग्न अवस्थामा महिलाको शव भेटिएकाले बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मुगुकी ९ वर्षीया बालिका हत्याको विरोधमा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैं : मुगुमा ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।चैत २१ गते शनिबार हराएकी मुगु सोरु गाउँपालिकाकी ९ वर्षीया बालिकाको शव तीन दिनपछि सोमबार कर्णाली नदीमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विद्यार्थीहरूले आज माइतीघरमा विरोध जनाएका हुन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही माग राखी विद्यार्थीहरुले प्रदर्शन गरेका थिए।मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका  .gr

मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका

मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिमा–९ की एक बालिका मृत फेला परेकी छन्। शनिबारदेखि हराएकी बालिका लक्ष्मी चाैलागाईं तीन दिनपछि मुगु कर्णालीमा मृत भेटिएकी हुन्। सोरु गाउँपालिका–९ की ९ वर्षीया बालिका सोही गाँउपालिका–८ तारापानीबाट हराएकी जानकारी परिवारले प्रहरीलाई दिएको थियो।प्रहरी र स्थानीयले खोजतलास गर्दा पनि फेला परेकी थिइनन्। सोमबार माछा मार्न गएका स्थानीयले लक्ष्मीको शव सोरु–८ मुगु कर्णालीको घाट भन्ने स्थानमा भेटेका थिए। सोरु गाँउपालिका—९

भागरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले प्रदर्शन गर्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी बैतडीकी किशोरी भागरथी भट्टका लागि न्याय माग्दै अखिल (छैठौं) ले विरोध प्रदर्शन सुरु गरेको छ । ‘बलात्कारी हत्यारा’ लाई कारबाही गर्न दबाव दिन अखिल (छैठौं) ले राजधानीसहित देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न लागेको हो । आइतबार दिउँसो तीन बजे काठमाडौंको माइतीघरमण्डलामा विरोध प्रदर्शन गरिने अखिल (छैठौं) का सचिव सुवाश जिसीले जानकारी दिनुभयो । यस्तै, बुटवल, प्युठानलगायतका स्थानमा पनि प्रदर्शनको तयारी भइरहेको उहाँले बताउनुभयो । प्रदर्शनका क्रममा अखिल (छैठौं) ले भागरथी भट्टको फोटोसहित ‘बलात्कारी हत्यारालाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्नेछ भने बलात्कार, हत्या र सरकारी उदासिनताबिरुद्ध नारा लगाउनेछ । देशैभरी जहाँ जसरी सम्भव हुन्छ, बलात्कारीलाई कारबाहीका लागि दबाब दिने अखिल (छैठौं) ले जनाएको छ । घरबाट विद्यालय जान हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको घर नजिकै जंगलमा शंकास्पद अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिएको थियो । यो पनि :  ‘बलात्कारी, हत्यारा’लाई कारवाही गर्न अखिल (छैठौं) को माग बैतडीकी भागरथीलाई न्याय दिलाउन राजमोको माग