अवस्था अझै दयनीय हुने विज्ञको चेतावनी

काठमाडौं, जेठ ६ । नेपालमा तीन प्रकारका कोरोना संक्रमणका नयाँ भेरियन्ट फेला परेपछि नेपालको अवस्था आउँदो महिना अझै दयनीय हुने चेतावनी विज्ञहरुले दिएका छन् । नेपालमा अहिले डी १–१ बेलायतको नयाँ भेरियन्ट, डी १–६१७ इन्डियन र नेपालमा नै विकसित भएको डी १–६१७–१–२ नयाँ भेरियन्ट सक्रिय रहेकाले नेपालको अवस्था अझै दयनीय हुने बताएइको छ । नेपालमा […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमामा दन्त स्वास्थ्यको अवस्था

नेपालमा मुख स्वास्थ्यको अवस्था हेर्ने हो भने पनि एकदमै दयनीय रहेको छ। जनचेतनाको अभावको साथसाथै स्वास्थ्य सेवामा पहुँचको पनि अभाव रहेको छ।

मुक्त हलियाको दयनीय अवस्था

कञ्चनपुर : राजनीतिक परिवर्तनसँगै समाजमा रूपान्तरणको प्रक्रिया अगाडि बढे पनि कञ्चनपुरका मुक्त हलियाको अवस्थामा अझै सुधार आउन सकेको छैन।बधुवा श्रमिकका रूपबाट मुक्त भएको झण्डै डेढ दशक बिते पनि मुक्त हलियाको अवस्था दयनीय रहेको छ। मुक्त हलियाको दिगो पुनःस्थापनसँगै रोजगारीमा पहुँच पुग्न नसक्दा अवस्था कष्टकर बन्दै गएको हो। ‘मुक्तिको लामो समयसम्म मुक्त हलियाले राज्यबाट पाउने आधारभूत सेवा सुविधा समेत पाउन सकेका छैनन्’, राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले भने, &lsqu

काठमाडाैँमा मन्दिर र मूर्तिकाे दयनीय अवस्था (फोटोफिचर)

काठमाडाैँ- देशको संघीय राजधानी काठमाडौँ मन्दिरको पनि राजधानी हो। त्यसैले काठमाडौँलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ। काठमाडौँका पाइला-पाइलामा अनेकौँ देवीदेवताका मूर्ति भेटिन्छन्। कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौँ शहरको अवस्था छ। मन्दिरले चिनाएको काठमाडौँलाई अब फोहोरले चिनाउन थालेको छ। अझ काठमाडौँ उपत्यकामा रहेका मन्दिर र […]

उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु दयनीय अवस्थामा (फोटोफिचर)

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिरमा त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ । मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको […]

कोभिड–१९ का कारण श्रमजीवी पत्रकारको अवस्था थप दयनीय

काठमाडौँ- न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोभिड–१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको जनाएको छ । समितिले श्रमजीवी पत्रकारको अवस्था, चूनौती र भावी रणनीतिक बिषय अन्र्तक्रियामा समितिका अध्यक्ष राजेन्द्र अर्यालले ऐन र नियमावालीले व्यवस्था गरेका सुविधा दिन सञ्चार प्रतिष्ठान गम्भीर नभएको र कोभिड–१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको बताए […]

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय : संयुक्त राष्ट्र सङ्घ

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ । यूनिसेफका प्रतिनिधिले हालै बालबाल...

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघले सिरियामा हालैको संघर्षका कारण कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै गएको बताएको छ । राष्ट्रसंघको प्रतिवेदन अनुसार अमेरिका समर्थित कुर्द लडाकु र बिद्रोही समुह आइ.एस.आइ.एल.बीच भएको संघर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारिरीक स्थिती नाजुक बनेको हो । राष्टसंघीय बालकोष युनिसेफले सिरियाको उत्तरपुर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका […]

मधेसी दलित र मुस्लिमको अवस्था दयनीय छ : आयोग अध्यक्ष दत्त

मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले मानव अधिकार र शिक्षाका सवालमा मधेसी दलित र मुस्लिमको अवस्था दयनीय रहेको बताएका छन् । शिक्षाका हिसाबले पछि परेकाहरुमाथि मानव अधिकार हननका घटना बढी हुने...

कर्णालीमा उद्योगको अवस्था दयनीय

कर्णाली प्रदेशमा उद्योग क्षेत्रको अवस्था निकै कम्जोर देखिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन २०७७/०७८ ले कर्णालीमा उद्योगको अवस्था कम्जोर रहेको देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा आव २०७६/०७७ मा २,६७० कम्पनी दर्ता भएका छन । यो संख्या देशमा कुल दर्ता भएका कम्पनीहरुको १.१ प्रतिशत हो । यस प्रदेशमा […]

ओलीले ठूलो योजनाको रुपमा प्रस्तुत गरेको पानीजहाज कार्यालयकै अवस्था दयनीय

केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि ठूलो योजनाको रुपमा प्रस्तुत गरेको पानी जहाज परियोजना अघि बढाउने कार्यालयकै अवस्था दयनीय छ । दुई वर्ष अघिको पुसबाटै सञ्चालन गर्ने भन्दै प्रधानमन्त्रीले ओलीले संसदबाट घोषणा गरेपनि त्यसको दुई महिनापछि स्थापना भएको पानी जहाज कार्यालयको अवस्था अझै पनि दयनीय छ । पानी जहाज कार्यालय स्थापना भएको दुई वर्ष नाघेपनि न आवश्यक कर्मचारीको व्यवस्था गरिएको छ, न सञ्चालनका लागि नीति र कानुननै । पानी जहाज कार्यालयको लागि सरकारले छुट्याएको बजेटको अवस्था पनि दयनीय छ । आर्थिक वर्ष २०७५-०७६ बाट सरकारले जल याता...