सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघले सिरियामा हालैको संघर्षका कारण कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय हुँदै गएको बताएको छ । राष्ट्रसंघको प्रतिवेदन अनुसार अमेरिका समर्थित कुर्द लडाकु र बिद्रोही समुह आइ.एस.आइ.एल.बीच भएको संघर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारिरीक स्थिती नाजुक बनेको हो । राष्टसंघीय बालकोष युनिसेफले सिरियाको उत्तरपुर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका […]