काठमाडौँ- न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोभिड–१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको जनाएको छ । समितिले श्रमजीवी पत्रकारको अवस्था, चूनौती र भावी रणनीतिक बिषय अन्र्तक्रियामा समितिका अध्यक्ष राजेन्द्र अर्यालले ऐन र नियमावालीले व्यवस्था गरेका सुविधा दिन सञ्चार प्रतिष्ठान गम्भीर नभएको र कोभिड–१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको बताए […]