उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु दयनीय अवस्थामा (फोटोफिचर)

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिरमा त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ । मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको […]

सम्बन्धित सामग्री

कपन आगलागीमा परी एक जनाको मृत्यु (फोटोफिचर)

काठमाडौं : कपन आगलागीमा परी एक जनाको मृत्यु भएको छ।कपनस्थित एक ट्रेकिङ अफिसमा आगलागी भएको हो।राम मन्दिर नजिकै रहेको घरमा राखिएका अक्सिजन प्लान्ट पड्किँदा आगलागी भएको जनाइएको छ। हाल आगो निभाउने प्रयत्न भइहेको छ। साथै घटनास्थलमा खोजी तथा उद्दारको काम जारी रहेको छ।(फोटोफिचर)

काठमाडाैँमा मन्दिर र मूर्तिकाे दयनीय अवस्था (फोटोफिचर)

काठमाडाैँ- देशको संघीय राजधानी काठमाडौँ मन्दिरको पनि राजधानी हो। त्यसैले काठमाडौँलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ। काठमाडौँका पाइला-पाइलामा अनेकौँ देवीदेवताका मूर्ति भेटिन्छन्। कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौँ शहरको अवस्था छ। मन्दिरले चिनाएको काठमाडौँलाई अब फोहोरले चिनाउन थालेको छ। अझ काठमाडौँ उपत्यकामा रहेका मन्दिर र […]

जहाँ भगवानलाई पनि गाह्रो छ (फोटोफिचर)

देशको संघीय राजधानी काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ । मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरू फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने गरि भगवानका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिइएका, अवीर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिर

पशुपतिनाथ परिसरमा गाँजा तान्दै साधुसन्त (फोटोफिचर)

काठमाडौँ, १६ फागुन: पशुपतिनाथ मन्दिर परिसरमा गाँजा तान्दै साधुसन्त ।-तस्बिर : रत्न श्रेष्ठ-रासस

पशुपतिनाथ मन्दिरमा शिवरात्रीको चहल पहल (फोटोफिचर)

काठमाडौं । हिन्दुहरुको आस्था जोडिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको चहल पहल सुरु भएको छ । शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा विश्वभरका हिन्दु धर्मालम्बी जम्मा भएर पूजा आराधना गर्छन् । नेपाल र भारतका विभिन्न स्थानबाट बाबाहरु आउने गरेका छन् । अहिले बाबाहरु आउन सुरु भएको छ । बाबाहरु पशुपतिनाथ मन्दिर परिसरका विभिन्न स्थानमा धुनी जगाएर बस्न सुरु […] The post पशुपतिनाथ मन्दिरमा शिवरात्रीको चहल पहल (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, ४ मंसिर । गोदावरी सरसफाई अभियानले आज विशंखुनारायण मन्दिर परिसरमा सरसफाई गरेको छ । हरिबोधनी एकादशीको मेलापछि मन्दिर क्षेत्रमा थुप्रिएका फोहोरको अभियानले सरसफाई गरेको हो । अभियानकी संयोजक बेबी राजभण्डारीसहितका टोली सरसफाईमा सहभागी थिए । विशंखुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र बिष्टसहितका पदाधिकारी पनि सरसफाईमा सहभागी थिए ।

तीजमा पुशपतिनाथ : ढोका बाहिरबाटै दर्शन, मन्दिर परिसरमा नाचगान (फोटोफिचर)

काठमाडौँ– रातो पहिरनमा सजिएका महिलाहरु, पशुपतिनाथ मन्दिरको मुल ढोकाको बाँयातिर बाटोमै नाचिरहेका छन्। भीड बाक्लै छ, सुरक्षाकर्मीहरु माइकिङ गरिरहेका छन् – कृपया भीडभाड नगरिदिनु होला । दृश्य हो काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा भक्तजनहरुका लागि पशुपतिनाथ मन्दिर खुलेको छैन । यद्यपी महिलाहरु बिहानैदेसख मन्दिर पुगेका छन् । मन्दिरको मुख्य […]

आज श्रीकृष्ण जन्माष्टमी, पाटनको कृष्ण मन्दिरमा यसरी मनाईयो (फोटोफिचर)

काठमाडौं, १४ भदौ । आज श्रीकृष्ण जन्माष्टमी । कोरोना भाइरस संक्रमणको जोखिमका कारण श्रीकृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा नियमित पूजाबाहेक सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिर दर्शनका लागि पुगेका श्रद्धालुहरुले मन्दिर बाहिरै मूर्ति स्थापना गरी पूजा गरिरहेका छन् । ब्रतालुहरुले मुख्य मन्दिरको बाहिर मूर्ति स्थापना गरेर लाइन बसेर पूजा गरिरहेका छन् । ज्ञानयोग, कर्मयोग […]

मनकामना मन्दिर ठैबमा गुर्जोरोपण(फोटोफिचर)

काठमाडौं, ३० साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा र गोदावरी सरोकारको सक्रियतामा मनकामना मन्दिर, ठैवमा करिव १०० बर्ना गुर्जोरोपण गरिएको छ ।योग गुरु किशोर जोशीले उक्त अवसरमा केहीबेर योग पनि गराईएको राजलवटले जानकारी दिए । त्यसैगरी आजै कृष्ण प्रणामी मन्दिर, ईमाडोलमा कृष्ण प्रणामी युवा परिषदको वार्षिक साधारण सभामा उपस्थित् सबैलाई गुर्जो चिया खुवाईएको पनि […]