काठमाडाैँ- देशको संघीय राजधानी काठमाडौँ मन्दिरको पनि राजधानी हो। त्यसैले काठमाडौँलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ। काठमाडौँका पाइला-पाइलामा अनेकौँ देवीदेवताका मूर्ति भेटिन्छन्। कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौँ शहरको अवस्था छ। मन्दिरले चिनाएको काठमाडौँलाई अब फोहोरले चिनाउन थालेको छ। अझ काठमाडौँ उपत्यकामा रहेका मन्दिर र […]