कोभिड-१९ पछिको क्षयरोग नियन्त्रणमा गम्भीरता खोई?

हामीले कोभिड-१९ को सामना त गर्‍यौं तर कुपोषण क्षयरोगको कारण र परिणाम दुवै हुन सक्छ भन्ने तथ्य बिर्सियौं। नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमको प्रतिवेदन २०२० ले नेपालमा १० लाखभन्दा बढी क्षयरोगी बाँचिरहेको देखाएको छ। यो संख्या अनुमान गरिएभन्दा धेरै हो तर म...

सम्बन्धित सामग्री

कोभिड-१९ र डेंगुसहित ५२ रोग सरुवा रोगमा सूचीकृत, अन्य कुन-कुन ?

काठमाडौंं । सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोगमा सूचीकृत गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दैस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा रोगलाई राजपत्रमा सूचना प्रकाशित गर्दै सङ्क्रामक रोगमा सूचीकृत गरेको हो । सूचीकृत सङ्क्रामक रोगको पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिड–१९, […]

जापानले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

जापानका प्रधानमन्त्री फुमियो किसिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झारिने बताउनु भएको छ । प्रधानमन्त्री किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन पनि दिनु भएको छ । जापानमा अहिले कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौँ स्थानमा राख्ने योजना बनाएको जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार समिति सीएनएनल जनाएको छ । जापानमा अझै पनि प्रतिदिन एक लाख कोरो...

क्षयरोग नियन्त्रणका लागि रकम जुटाउन जी ट्वेन्टीको आह्वान

विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् ।कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् । सदस्य देशका स्वास्थ्यमन्त्रीको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औ

क्षयरोग नियन्त्रणका लागि सहकार्य गर्न जी २० को आह्वान

काठमाडौँ- विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रको समूह जी २० का स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् । कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् । सदस्य देशका स्वास्थ्यमन्त्रीको इण्डोनेशियाको बालीमा […]

कोभिड-१९, क्षयरोग र पोषण

कोभिड–१९ ले विश्वलाई आक्रान्त पार्न थालेपछि नेपाललगायत धेरै देशले भाइरसको संक्रमणलाई रोक्न लकडाउन घोषणा गरेका थिए । लकडाउन जस्तो कडा उपायले व्यक्तिको आम्दानी घटाउने, खाद्य आपूर्तिमा अवरोध ल्याउने र स्वास्थ्य सेवाको पहुँचमा असर पुर्‍याउने काम गरेको थियो जसले गर्दा खाद्य र पोषणको गम्भीर संकट सिर्जना गरेको थियो । कम ज्याला पाएका कारण ग्रामीण घरपरिवारमा बस्ने, […]

आज विश्व क्षयरोग दिवस: लागुपदार्थको दुर्व्यसनले क्षयरोग विश्वव्यापी महामारी

पेरिस – विश्वकै सबैभन्दा घातक संक्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टीबी) लाई उछिनेको हुनसक्छ। तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ। आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार वर्षअघि पहिलो पटक क्षयरोग देखापरेको थियो। ढुङ्गे युगको अन्त्य ‘निओलिथिक युग’ देखि लामो समयसम्म पशुपालनबाट यो रोग सर्ने गरेको वैज्ञानिकहरुले […]

कालीकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी/एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए।

कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी÷एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पत

सुधारको पर्खाइमा स्वास्थ्य प्रणाली

विगतमा नेपालमा स्वास्थ्यकर्मीहरूले एकजुट भएर काम गरेकाले यहाँको मातृ मृत्युदर, बाल मृत्युदर र शिशु मृत्युदर केही घटेका छन् । योबाहेक यहाँको पौष्टिक आहारमा केही सुधार भई पोलियो उन्मूलन, क्षयरोग, दादुरालगायतका केही संक्रामक रोगहरूको न्यूनीकरण तथा रोकथाममा पनि केही प्रगति भएको छ । यसलाई निःसन्देह पनि स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धि मान्नुपर्छ ।विगत एक वर्षदेखि कोभिड–१९ को […]