कोभिड-१९, क्षयरोग र पोषण

कोभिड–१९ ले विश्वलाई आक्रान्त पार्न थालेपछि नेपाललगायत धेरै देशले भाइरसको संक्रमणलाई रोक्न लकडाउन घोषणा गरेका थिए । लकडाउन जस्तो कडा उपायले व्यक्तिको आम्दानी घटाउने, खाद्य आपूर्तिमा अवरोध ल्याउने र स्वास्थ्य सेवाको पहुँचमा असर पुर्‍याउने काम गरेको थियो जसले गर्दा खाद्य र पोषणको गम्भीर संकट सिर्जना गरेको थियो । कम ज्याला पाएका कारण ग्रामीण घरपरिवारमा बस्ने, […]

सम्बन्धित सामग्री

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।शुक्रबार सोबारे  ट्वीट गर्दै सङ्गठनले  उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ।'यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत

एउटै गाउँका ४९ कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग

सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ।गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र जाउले पाइरहँदा समेत प्रयोग गर्न नजानेर समस्या न्युनिकरण हुनुको सट्टा वृद्धि हुँदै गएको स्थानीयले बताए ।