पेरिस – विश्वकै सबैभन्दा घातक संक्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टीबी) लाई उछिनेको हुनसक्छ। तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ। आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार वर्षअघि पहिलो पटक क्षयरोग देखापरेको थियो। ढुङ्गे युगको अन्त्य ‘निओलिथिक युग’ देखि लामो समयसम्म पशुपालनबाट यो रोग सर्ने गरेको वैज्ञानिकहरुले […]