क्षयरोग नियन्त्रणका लागि सहकार्य गर्न जी २० को आह्वान

काठमाडौँ- विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रको समूह जी २० का स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् । कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् । सदस्य देशका स्वास्थ्यमन्त्रीको इण्डोनेशियाको बालीमा […]