काठमाडौंं । सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोगमा सूचीकृत गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दैस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा रोगलाई राजपत्रमा सूचना प्रकाशित गर्दै सङ्क्रामक रोगमा सूचीकृत गरेको हो । सूचीकृत सङ्क्रामक रोगको पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिड–१९, […]