निक्षेपको हकदावी लिन ३५ दिने सूचना जारी

राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको हकदावी गर्नलाई ३५ दिने सूचना जारी गरेको छ । बैंकले आज सूचना जारी गर्दै ६ जनाको निक्षेपको हकदावी गर्न आह्वान गरेको हो । बैंकमा निक्षेप खाता खोलेर निक्षेप राखेका आफ्ना ग्राहकको मृत्यू भएपछि उनीहरुका आफन्तलाई हकदावी गर्न सूचना जारी भएको उल्लेख गरेको छ । वाणिज्य बैंकले हकदावीका लागि आह्वान गरेका ६ जना निक्षेप कर्ता नै सप्तरीका छन् ।जिल्लाका चनरवती देवो,सान्ती दास, मो आजादको, शैलेन्द्र कुमार चौधरी, सीताराम दास र मिसाइल मियाको मृत्यू भएकाले उनीहरुको निक्षेप खाता

सम्बन्धित सामग्री

भरतपुर महानगरका अवैध संरचना हटाउन ३५ दिने सूचना जारी

भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो। महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना...

भरतपुर महानगरपालिका 'एक्शन' मा, मापदण्ड विपरीतका संरचना हटाउन ३५ दिने सूचना

चितवन – भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । आज मङ्गलवार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतविना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू हटाउन समय दिइएको छ । सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउन्ड वाल, स्वीकृति नलिइ भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थायी टहरा लयायतको अन्य संरचनाहरू सडकबाट फुटपाथमा गाडी उक्लिन बाटो बन्द हुने गरी बनाइएका स्थायी र्‍याम्पहरू, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी...

ललितपुर महानगरपालिकाद्वारा अबैध संरचना हटाउन ३५ दिने सूचना जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका कामको सर्वत्र सकारात्मक प्रभाव पर्न थालेको छ । ललितपुर महानगरपालिकाले पनि फुटपाथ र सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ललितपुर महानगरपालिकाले आज सार्वजनिक सूचना निकाल्दै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र आफैं हटाउन सरोकारवालाहरुलाई भनेको हो । नक्सा पास नभएका, मापदण्ड विपरीत बनेका, […]

वीरगञ्ज महानगरको ३५ दिने सूचना : सडक दायाँ-बायाँ पर्ने घरको नक्सा लिएर आउनु

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरूको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चौरदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो । ३५ दिने सूचना !

मापदण्ड विपरीतका संरचना हटाउन मध्यपुर थिमिको ३५ दिने सूचना

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्री सडकहरू अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो । सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय […]

३५ दिने सूचना जारी गरेर अनधिकृत संरचना भत्काउन सुरु गरेका हौँः बालेन शाह

काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा अनधिकृत संरचनाहरु ३५ दिने सूचना जारी गरेर नै भत्काउन सुरु गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन्। उनले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेको नभइ ३५ दिने सूचना जारी गरेको बताएका छन्। उनी भन्छन्, ‘हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ […]

‘सिटीसी मल’ लिलामी हुने, ३५ दिने सूचना सार्वजनिक

काठमाडाैं । कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी गर्ने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले […] The post ‘सिटीसी मल’ लिलामी हुने, ३५ दिने सूचना सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

इच्छाराज तामाङको सिटिसि मल लिलाम हुँदै , सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । इच्छाराज तामाङको सिटिसि मल लिलाम हुने भएको छ । कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना निकालेर सिटिसि मल लिलामको प्रक्रिया सुरु गरेको हो । सिभिल स्टेटस्को नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न आज (सोमबार) सूचना निकालेको छ । […]