'एक्सन’मा उत्रिँदै ललितपुर महानगरपालिका, मापदण्ड विपरितका संरचना हटाउन ३५ दिने सूचना

ललितपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । बुधबार एक सूचना प्रकाशन गर्दै ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ । सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्विकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरु सूचना प्रकाशित

सम्बन्धित सामग्री

शहरी व्यवस्थापन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वर्षौंदेखि सडक मिचेर बनाइएका अनधिकृत र मापदण्ड विपरीतका संरचना हटाउन थालेपछि त्यसको प्रभाव देशभरका शहरमा परेको देखिएको छ । कामपाले भत्काउन थालेपछि सँंगैको छिमेकी ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, धनगढी, बुटबल र हेटांैडा उपमहानगरपालिका, कोहलपुर र थिमी नगरपालिकाले मापदण्ड विपरीतका संरचना हटाउन थालेका छन् । अधिकांश स्थानीय तहले ३५ दिने सूचना […]