भरतपुर महानगरपालिका 'एक्शन' मा, मापदण्ड विपरीतका संरचना हटाउन ३५ दिने सूचना

चितवन – भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । आज मङ्गलवार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतविना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू हटाउन समय दिइएको छ । सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउन्ड वाल, स्वीकृति नलिइ भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थायी टहरा लयायतको अन्य संरचनाहरू सडकबाट फुटपाथमा गाडी उक्लिन बाटो बन्द हुने गरी बनाइएका स्थायी र्‍याम्पहरू, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी...

सम्बन्धित सामग्री

काठमाडौंपछि भरतपुर महानगरपालिका पनि अवैध संरचना हटाउन तात्यो, ३५ दिने सुचना जारी

काठमाडौं। भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन