३५ दिने सूचना जारी गरेर अनधिकृत संरचना भत्काउन सुरु गरेका हौँः बालेन शाह

काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा अनधिकृत संरचनाहरु ३५ दिने सूचना जारी गरेर नै भत्काउन सुरु गरेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन्। उनले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेको नभइ ३५ दिने सूचना जारी गरेको बताएका छन्। उनी भन्छन्, ‘हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ […]

सम्बन्धित सामग्री

अनधिकृत संरचना भत्काउँदै शारदा नगरपालिका

शारदा नगरपालिका १ श्रीनगरस्थित अस्थायी बसपार्क वरपरको ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू शारदा नगरपालिकाले आइतबारदेखि भत्काउन सुरु गरेको छ । आधुनिक बसपार्क निर्माणका लागि ती संरचना हटाउन ३५ दिने सूचना प्रकाशन गरे पनि सबै स्थानीयले घरटहरा नहटाएपछि नगरपालिकाले डोजर लगाई भत्काउन सुरु गरेको हो ।

भक्तपुर थिमी नगरपालिकाले अवैध संरचना भत्काउन दियो ३५ दिने म्याद

काठमाडौं – मध्यपुर थिमि नगरपालिका, भक्तपुरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनी दिएको छ। ‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडक तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी […]

हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ : मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले एक्कासी अनधिकृत संरचना भत्काउन सुरु नगरेको स्पष्ट पारेका छन् । आज राजधानीको विभिन्न स्थानमा अनधिकृत रुपमा निर्मित संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर शाहले अनधिकृत संरचना भत्काउनका लागि ३५ दिने सूचना जारी गरेको तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहका लागि कोही पनि […]