हेलिकप्टर दुर्घटनामा बास्केटबल 'लेजेन्ड' कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

लेकर्स सुपरस्टार कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। ४१ वर्षीय बास्केटबल खेलाडी कोबेसहित ९ जना सवार सिकोरस्काइ एस-७६ बी हेलिकप्टर सोमबार बिहान कल्बाससको पहाडी क्षेत्रमा क्र्यास भइ आगो लागेको लस एन्जलस टाइम्समा जनाइएको छ। हेलिकप्टरमा उनकी तेह्र वर्षीया छोरी जियाना पनि थिइन्। अरेन्ज कोस्ट कलेजका बेसबल कोच

सम्बन्धित सामग्री

भारतको कारखानामा ग्यास चुहिँदा ९ जनाको मृत्यु, ११ जना अचेत

भारतको पञ्जाव राज्यको लुधियाना जिल्लास्थित एक कारखानामा आइतबार बिहान ग्यास चुहिँदा ९ जनाको मृत्यु भएको छ ।

जाजरकोट जिप दुर्घटना अपडेट, ९ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

रामेछाप बस दुर्घटनामा परी ९ जनाको मृत्यु

रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार (आज) बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।...

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज मंगलबार बिहान बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ । रामेछापबाट काठमाडौं आउँदै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागी धुलिखेल […]

एकाबिहानै रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु

रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भैरहवा–परासी सडक खण्ड पर्ने रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको हो।...

चितवनमा दशैं अवधिमा भएका दुर्घटनामा ९ जनाको मृत्यु

चितवनमा दशैंको समयमा भएका दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।  असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए ।  २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेष गरी भित्री सडकमा भएका थिए ।  दुई पाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानर...

कोरोनाका कारण बागमतीमा थप ९ जनाको मृत्यु

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दि

भारतमा पहिरोले पुरिएर सात पर्यटकसहित ९ जनाको मृत्यु

काठमाडौं, साउन ११। भारतको हिमाञ्चल प्रदेशमा चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।

जापानमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु, २० बेपत्ता

एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् । जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् । सम्भावित क्षतिलाई मध्यनजर गर्दै १ लाख ५० हजार सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् । […]

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ४, स्याङजा २, नवलपसारी पूर्व १ र तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योस