कांग्रेसमा उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन

कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेवी) बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्...

सम्बन्धित सामग्री

शिक्षक नियुक्तिमा विभिन्‍न बहाना बनाइ रकम जम्मा नगराउन इकाइलाई निर्देशन

३ फागुन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिस भई आएका शिक्षकलाई कुनै पनि बहानामा रकम जम्मा गर्न नलगाउन शिक्षा विकास समन्वय इकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनाका लागि जिल्ला पठाइएका उम्मेदवारहरुलाई केही जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले नियुक्ति, स्थान छनौट र पदस्थापन गराए बापत रकम जम्मा […]

उम्मेदवार सिफारिस गर्दा शुल्क नलिनु : कांग्रेस

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ ।कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम […]

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कार्यसमितिहरुलाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा सदस्यता शुल्क र लेबिबाहेक कुनै रकम नउठाउन पार्टी मातहतका सबै कार्यसमितिलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै मातहतका कार्यसमितिहरुलाई यस्तो निर्देशन...

उम्मेदवार सिफारिसमा पैसा नउठाउनु: कांग्रेस

काठमाडौं । आगमी ४ मंशिरमा हुन गईरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सुचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन । […] The post उम्मेदवार सिफारिसमा पैसा नउठाउनु: कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

उम्मेदवार सिफारिसमा पैसा नउठाउनुस् : कांग्रेस

काठमाडौं – मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सूचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन्। विभिन्न पदीय […]

काँग्रेसको उम्मेदवार बन्दा पैसा तिर्नु नपर्ने

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा पैसा लिन नपाइने निर्देशन जारी गरेको छ। पार्टीको विधानमा पार्टी सदस्यबाट लिइने सदस्यता शुल्क र अन्य चन्दा सहयोगबाहेक कुनै पनि किसिमको रकम उठाउन नपाइने प्रावधान रहेको छ। यस्तो प्रावधान हुँदाहुँदै पार्टीका केही कार्यसमितिहरूले निर्वाचनमा उम्मेदवार बन्दा रकम उठाउन थालेको भन्ने जानकारी आएपछि काँग्रेसले […]

कांग्रेसको सर्कुलर : उम्मेद्वार सिफारिस गर्दा कुनै पनि रकम नलिनु

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ । कांग्रेसले आइतवार सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा…

कांग्रेसमा उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन

कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम ९लेवी० बाहेक अन्य कुनै पनि रकम लिन/उठाउन नमिल्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

उम्मेद्वार सिफारिस गर्दा रकम नलिन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न निर्देश जारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिमितका सभापतिलाई आज (आइतबार) लिखित निर्देशन दिँदै उम्मेद्वार सिफारिसमा कुनै पनि रकम माग नगर्न भनेको हो । कतिपय जिल्ला अन्तर्गत मातहतका पार्टी निकायबाट स्थानीय तहको निर्वाचनका विभिन्न […]