काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न निर्देश जारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिमितका सभापतिलाई आज (आइतबार) लिखित निर्देशन दिँदै उम्मेद्वार सिफारिसमा कुनै पनि रकम माग नगर्न भनेको हो । कतिपय जिल्ला अन्तर्गत मातहतका पार्टी निकायबाट स्थानीय तहको निर्वाचनका विभिन्न […]