काठमाडौँ । नेपाली काँग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा पैसा लिन नपाइने निर्देशन जारी गरेको छ। पार्टीको विधानमा पार्टी सदस्यबाट लिइने सदस्यता शुल्क र अन्य चन्दा सहयोगबाहेक कुनै पनि किसिमको रकम उठाउन नपाइने प्रावधान रहेको छ। यस्तो प्रावधान हुँदाहुँदै पार्टीका केही कार्यसमितिहरूले निर्वाचनमा उम्मेदवार बन्दा रकम उठाउन थालेको भन्ने जानकारी आएपछि काँग्रेसले […]